लोसपाबाट शरदसिंह भण्डारी सरकारमा जाने



हाम्रो इकोनोमि

 

 

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शरदसिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ । त्यसको औपचारिक निर्णय गर्ने दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । गठबन्धनको बैठक बसेपछि मन्त्रालयको टुंगो लाग्ने नेता भण्डारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...