समाचार

हवाई सुरक्षाबारे छलफल गर्न देउवासहित कांग्रेसका सांसदहरू बालुवाटारमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको हवाई सुरक्षाबारे छलफल छलफल गरेका छन् । सभापति देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेर नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा छलफल गरेका हुन् । नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक