समाचार

दरबार हत्याकाण्डको छानविन गर्न ज्ञानेन्द्र शाहीको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दरबार हत्याकण्डलाई लिएर तत्कालीन गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिनुपर्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जालमा स्टटास लेख्दै आज यस्तो धारणा सार्वजनिक गरेका हुन् । पूर्वराजपरिवारप्रति श्रद्धान्जली