नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । खाना पकाउने ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न अस्पताल लगिएको हो ।भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारत लगिएको हो
नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो गठबन्धन नभत्किने प्रष्ट पारेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा