समाचार

मधेसको सच्चा पार्टी एमालेः उपमहासचिव पौडेल

भैरहवा । एमालेका उपमहासचिव विष्णु पौडेलले तराई मधेसको विकास गर्ने सच्चा पार्टी एमाले भएको बताउनुभएको छ । एमालेलाई मधेस विरोधी भनेर जति प्रचार गरे पनि दोस्रो चरणको निर्वाचनमा मधेसमा पहिलो शक्ति बनेर मधेसी समुदायको सच्चा पार्टी प्रमाणित गरिने उहाँ बताउनुभएको