राजपाका उपाध्यक्ष र सांसद सहित ५० गिरफ्तार



हाम्रो इकोनोमि

जनकपुर/ चुनाब बहिस्कारको अभियानमा होमिएको राजपा नेपालका केन्द्रिय उपाध्यक्ष सुरीता साह र राजपाका केन्द्रिय सदस्य तथा सांसद दिनेसः प्रसाद साह सहित पचास बढी लाइ प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरमा नियन्त्रणमा लिएका सबै चुनाब बिथोल्ने र मनोनयन दर्तालाई असफल पार्ने कार्यमा संलग्न थिए।
सबैलाई प्रहरीले उच्च निगरानीमा राखेको छ। सुरीता पूर्व संचार राज्य मन्त्री हुन् । मनोनयन बिथोल्न खोज्ने लाई प्रहरीले धमाधम नियन्त्रणमा लिईरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...