पूर्व–पश्चिम रेलमार्ग स् सम्भाव्यता अध्ययन पूरा
काठमाडौं । मुलुकमा रेल यातायात सञ्चालन गर्न सरकारले घोषणा गरेका विभिन्न तीनओटा रेलमार्ग तथा खण्डरलिङ्क निर्माणका कार्यहरू अघि बढेका छन् । राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका पूर्व–पश्चिम रेलमार्ग, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग र हाल सञ्चालनमा रहेको जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवासको बाँकी निर्माणाधीन रेलमार्ग निर्माणका लागि