को को तानिदैछन् अकुत सम्पतिमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यात नियुत्त भएपछि लोकमानले भन्ने गरेका ठुला माछा अख्तियारको जालोमा पर्न थालेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले पक्रउ गरेपछि अकुत सम्पत्तिमा अख्तियारले छानविन गरिरहेका विशिष्ट श्रेणीका कर्मचारीहरु आत्तिन