कटुवा पेस्तोलसहित वसुन्धरामा एक पक्राउ



हाम्रो इकोनोमि

काठमाडौँ । वसुन्धरास्थित चिया पसलबाट एक थान कटुवा पेस्तोल र सोको तीन राउण्ड गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

डडेल्धुरा, पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले सो स्थानबाट पक्राउ गरेको हो ।

चिया पसलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...