तिख्खर अभिनयले खारिएकी कसिसको लोभलाग्दो प्रतिभा



हाम्रो इकोनोमि

आकर्षक शरीर,लोभ लाग्दो प्रतिभा,उत्तिकै मेहनत,त्यै प्रकारको लगनशीलताले बनेको गहकिलो परिचय। बहुमुखी प्रतिभाको प्रदर्शन र प्रगतिको त्रिबेणीले गहकिलो परिचयलाई अझ फराकिलो पार्न अहोरात्र खटिदै लक्ष्यमा पुग्न निरन्तर लागिरहनेको नाम हो कसीस दाहाल। सानै देखी सफल कलाकार बन्छु भनेर संकल्प गरेकी दाहाल यतिबेला स्थापित हुने चरणमा छिन। उनले उ बेला साचेका रहरहरु यतिबेला पुरा हुदैछन। पूर्वको उनि जस्तै सुन्दर सहर ईटहरीमा जन्मेकी उनी काम प्रतिको लगाबले कला र अभिनय क्षेत्रमा छरितो ढंगले छोटो अबधीमै खरिएकि छिन,र त पछिल्ला दिनमा उनको माग र तरिफ बढ्न थालेको छ।

आधा दर्जन चलचित्रमा उनको सुन्दर र लोभलाग्दो अभिनय कैद भइसकेको छ। तीन दर्जनको हाराहारीका म्युजिक भिडीयोमा उनको बेजोड अभिनयकलाको दृश्य देख्न सकिन्छ। मुलुक बाहिर पुगेर उनले अभिनय गरेकी छिन। चलचित्रहरु डिल्लीराम,राना ,फुर्के ,सपना र हिरोईनमा त उनको मुख्य भूमिका छ जसको तारिफ अभिनयमा जमेका धेरै हस्तीले गरिसकेका छन्। शिव,हिरो रिटन्स ,मा अतिथी भुमीकामा देखिएकी उनले जस्तो पनि जिम्मेवारी कुशलता पुर्बक निर्वाह गरेकी छिन।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...