काठमाडौँ र ललितपुरमा ठुला पार्टीलाई हायल कायल बनाउने गरि मत ल्याएको साझा पार्टी पूर्वमा नराम्ररी थलिएको छ । इटहरी उपमहानगरपालिकामा सात हजार मत गनिसक्दा साझा पार्टीका मेयर उपमेयरको ३०, ३० मत आएको छ। ठुलो तामझाम सहित लागेको साझा पार्टीलाइ बैकल्पिक
सुर्खेत । यहाँका द्वन्द्वपीडितका लागि रु २० करोड ४० लाख ६४ हजार राहत वितरण गरिने भएको छ । शान्ति तथा