समाचार

हत्यारा जोगाउन गृहमन्त्री सक्रिय,डिएसपीलाइ हेडक्वार्टर तानियो

काठमाडौँ/माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गंगा कार्की र पोलिट व्यूरो एवं पूर्व राज्यमन्त्री देवी खड्काविरुद्ध मुद्दा चलाएको आरोपमा डिएसपी रविन कार्कीलाई प्रहरी हेडक्वार्टर तानिएको छ। दोलखाको जुँगु घटनामा संलग्न रहेको भन्दै गृहमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा डिएसपी कार्कीलाई प्रहरी हेडक्वार्टर