निर्वाचन सार्न प्रधानमन्त्रीलाई कांग्रेसभित्रबाटै दबाब
काठमाडौँ । स्थानीय निर्वाचन सार्नको लागि प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्टी भित्रैबाट दबाब आउन थालेको छ । १४ असारका लागि घोषित स्थानीय तहको दोस्रो निर्वाचन सार्न दबाब आएको हो । प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद् र केन्द्रीय सदस्यले