काठमाडौँ/ बहुचर्चितभरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्देशन विरुद्ध दर्ता भएको रिट निवेदनमाथि कायम मुकाय प्रधानन्यायाधीस गोपलाप्रसाद पराजुली र न्यायाधीस हरिकृष्ण कार्कीको संयुक्त इजलासमा सुनुवाई हुँदैछ। सर्वोच्च अदालतले मंगलबार जारी गरेको दैनिक कार्यसूचि अनुसार, न्यायाधीसद्धय पराजुली
काठमाडौँ । राज्य व्यवस्था ‘सफल, सक्षम र सुदृढ’ भएको उल्लेख गर्दै प्रमुख दलका नेताहरूले राष्ट्रिय जनता पार्टी (राजपा) नआए पनि