समाचार

राजपाले भाउ खोज्यो, सरकारले दिएन

काठमाडौं ।राष्ट्रिय जनता पार्टी र सत्तारुढ दलबीचको वार्ता अाज पनि कुनै सहमति विना सम्पन्न भएको छ। सरकारले चुनावमा आउन राजपालाई पुनः आग्रह गरेपनि राजपाका नेताहरुले भने हिजैकाे अडान दाहाेर्याउदै निर्वाचनमा सहभागी हुन नसक्ने धारणा राखे । माओवादी नेता नारायणकाजी श्रेष्ठले