यसरी पोखियो सुन्दरी सन्ध्याको सेक्सी जवानी



हाम्रो इकोनोमि

सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। उनको कला अझ बढी चम्किलो छ। आफु त सुन्दर छदै छिन अरुलाई पनि बाहिरी सुन्दरतामा ढाल्न उनि उत्तिकै पोख्त छिन। हो उनै पोख्त कलाकार सन्ध्याले आफ्नो जवानी समेत पोखेकी छिन,त्यो पनि दमदार म्युजिक भिडियोमा। सन्ध्या अर्थात् सन्ध्या पौडेल लोभ लाग्दी प्रतिभा हुन्।

गायिका उमा चौधरीले आफ्नै आवाजमा सजिएको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । ‘सेक्सी जवानी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् । हो त्यहि सेक्सी जवानीमा उनै सन्ध्याले सेक्सी अभिनय कैद गराएकी छिन।जुन उम्दा छ र चर्चाको उपल्लो शिखरमा छ।

गणेश सुवेदी र श्रीनिवास चौधरीको शब्दमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन हिरा चौधरी र जितेन्द्र कुमार महतोले गरेका छन ।
श्रीनिवास चौधरील संगित संयोजन गरेको सो गीतको म्यूजिक भिडियोमा हट नायिका सन्ध्या र जितेन्द्र कुमार महतोले अभिनय गरेका छन ।सन्ध्या नेपाली चलचित्र क्षेत्रमा जम्दै गरेकी असल नायिका हुन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...