समाचार

दाङमा एमाले विजयी

तुलसीपुर (दाङ) । गढवा गाउँपालिकाको वडा नं १ मा एमालेका समूह विजयी भएका छन् । वडाध्यक्ष पदमा एमालेका बाबुराम अधिकारी ५७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुवासचन्द्र योगीले ५१९ मत प्राप्त गर्नुभएको छ ।