ओलीको गृह जिल्ल्ला झापाकाे कुन कुन स्थानमा काे काे अगाडी ?



कनकाई नगरपालिका वडा नं. १ को ७ सय मत गनिसक्दाको परिणाम मेयर–उपमेयर नेकपा एमाले– ४१२, ३५१ नेपाली कांग्रेस २१९, २४७ माओवादी केन्द्र ११, १४ राष्ट्रिय प्रजातन्त्र पार्टी– ९, २० रहेको छ ।

भद्रपुरकाे मेयरमा नेकपा एमालेले ३१४ मत ल्याएकाे छ भने उपमेयरमा ३५८ मत प्राप्त गरेकाे छ । त्यसैगरी कांग्रेसले मेयरमा २१९ र उपमेयरमा १८४ मत प्राप्त गरेकाे छ । त्यसैगरी माअाेवादी केन्द्रले मेयरमा १९७ उपमेयरमा १८२ मत प्राप्त गरेकाे छ ।राप्रपाले पनि मेयरमा ११६ उपमेयरमा १२२ मत ल्याएकाे छ । यता वडा नं. १ को मतगणना जारी रहेकाे छ । हल्दिबारी गाउँपालिका, झापा : अध्यक्ष/उपाध्यक्ष राप्रपा ४९९/२१० एमाले ४७२/५४९ कांग्रेस ३०४/३१४ माओवादी ५५/१७७ रहेको छ।

हालसम्म सो वडाको ८७८ मत गणना भएको छ । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवारको २९३, उपाध्यक्षको २७८, वडाध्यक्ष २०५ ।। नेकपा एमालेका अध्यक्षउम्मेदवारको २३५, उपाध्यक्षको २३७, वडाध्यक्ष २४५ ।। माओवादी केन्द्र अध्यक्ष उम्मेदवारको १९३, उपाध्यक्षको १६७, वडाध्यक्ष १८६ ।। राप्रपाका अध्यक्ष उम्मेदवारको २५, उपाध्यक्षको३८, वडाध्यक्ष ७२ ।। र ५८ मत बदर भएको छ । ​ बिर्तामोड नगरपालिका वडा नं. १ र २ को हालसम्मको मतगणना मेयर, उपमेयर नेकपा एमाले– २००, २२७ नेपाली कांग्रेस– १३९, १५७ माओवादी केन्द्र– ५०, ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी– ८२, ३० रहेको छ भने झापाको गौरादह नगरपालिका वडा नं. १ को मतगणना जारी । हालसम्म ८८७ मत गणना गर्दा मेयर–उपमेयर–वडाध्यक्षमा क्रमशः नेकपा एमाले ५४३–५६१–५९५ ।। नेपाली कांग्रेस २२३–१९४–१९७ ।। माओवादी केन्द्र ९०–९४–८१ ।। राप्रपा २५–२७–४७ रहेको छ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि