सांसदकी श्रीमती निर्बाचित



हाम्रो इकोनोमि

ताप्लेजुङ । जिल्लाको मेरिङ्देन गाउँपालिका–६ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ । परिणामअनुसार अध्यक्षमा ३९२ मतका साथ ठाकुरसिंह लिम्बू विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जयनारायण नाल्बोले २२६ मतन प्राप्त गर्नुभयो ।

त्यसैगरी मैवाखोला गाउँपालिका–६ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा २७३ मतका सात विष्णुकुमार नियोङ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सन्तकुमार थुप्राले ३३७ मत प्राप्त गर्नुभयो ।

श्रीगङ्गा गाउँपालिका–१ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा एमाले उम्मेदवार उर्मिला थेवे ५०७ मतका साथ विजयी हुुनुभयो । उहाँ सांसद भूपेन्द्र थेवेकी श्रीमती हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रसका सुनिल थेवेले ३५४ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...