नेपालको सबैभन्दा होचो ठाउमा कांग्रेसको अग्रता



हाम्रो इकोनोमि

नेपालको सबै भन्दा होचो भूभाग रहेको झापाको कचनकवल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन। नेपाली कांग्रेस ३८५ ल्याएर अगाडी छ,उसलाई राप्रपाले ३३१ ल्याएर पछ्याईरहेको छ भने एमालेले १६४ ल्याएको छ भने माओवादी केन्द्र ९६ छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...