समाचार

देउवा सरकारमा को-को मन्त्री बन्दैछन ?

काठमाडौँ/  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन्। आजै साँझसम्ममा संसदको झण्डै दुई तिहाई मत लिएर प्रधानमन्त्री पदमा निर्वाचित हुने कुराले औपचारिकता पाउनमात्रै बाँकी रहेको अवस्थामा सभापति देउवाले भालीसम्म