बाम्कामा गयो डरलाग्दो पहिरो,सत्रवटा पसल बगायो



हाम्रो इकोनोमि

बाजुराको बुढिगंगा नगरपालिकास्थित बाम्का बजारमा पहिरो जाँदा १७ वटा पसल भासिएको छ । करिब तीन सातादेखि अविरल परेको बर्षाको कारण बुढिगंगास्थित साँफे- मार्तडी सडकखण्डमा पहिरो गएको हो ।

सदरमुकाम मार्तडीबाट १ दिनको पैदल दुरीमा रहेको सो स्थानमा गएराति पहिरो गएको थियो । पहिरोको कारण सडक अवरुद्ध हुँदा उद्दारको लागि सुरक्षाकर्मीको टोली आज दिउँसो मात्र घटनास्थल पुगेको बताइएको छ ।

अविरल बर्षाको कारण जमिन भासिन थालेपछि पहिरो गएको स्थान नजिकै रहेको मानविय वस्ती पनि जोखिममा परेको छ । जमिन भासिने क्रम नरोकिए ठुलो मानविय क्षती हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...