बहुमुखी प्रतिभावान रितुको यस्तो राज



हाम्रो इकोनोमि

खिरिलो ज्यान अनि सुन्दरताले भरिएको कोइली स्वर। बोली बचनमा उत्तिकै मिठास,त्यहि मिठास र सुन्दरताले खारिदै गएको प्रतिभा। बहुमुखी प्रतिभाकी धनी,गायन मोड्लिंग सहितका धेरै विधामा चिनिएको नाम। राजधानीको बलेसी धादिंग हुदै काठमाडौँमा आएर फक्रिएको प्रतिभा यतिबेला बयस्क भएको छ र त रितु तामांगको प्रतिभाले पनि चरमचुलीमा पुग्ने अवसर पाएको छ।

धादिङ धुवाँकोटबाट काठमाडौँ आएर दोहोरी गाउन थालेकी रितु तामाङले दुई सयभन्दा बढी गीतमा आफ्नो सुन्दर स्वर कैद गराई सकेकी छिन । गायनका साथै म्युजिक भिडियो र चलचित्र अभिनयमा पनि दमदार कला पस्किसकेकी छिन। उनको तिख्खर अभिनयमा सजिएको चलचित्र ‘बनदेवता’ प्रदर्शन भइसकेको छ ।पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गरेकी छिन। तीनवटा एल्बम सार्वजनिक गरिसकेकी उनी सांगीतिक दुनियामा छाउन सफल भईसकेकी छिन।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...