समाचार

तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन

बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । आर्थिक वर्ष २०७३–७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकरी दिनुभयो । जिल्लामा स्थानीय