तुलसीपुर । यहाँ केही समयदेखि निर्माण सुरु गरिएको नयाँ बन्दीगृहको आज उद्घाटन गरिएको छ । सो भवनको प्रअिज गजेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गर्दै राज्यले कारागारलाई अब सुधारगृहका रुपमा परिणत गर्न लागिरहेको बताउनुभयो । कारागार विभागका महानिर्देशक गणेशप्रसाद भट्टराईले हाल नेपालमा २०
नुवाकोट । विदुर नगरपालिकाको प्रथम नगरसभाले चालु आर्थिक वर्ष २०७४–७५ का लागि रु ५७ करोड ८८ लाखको बजेट पारित गरेको