गुडीरहेको बसलाई पहिरोले बगायो,अरु के-के भयो?



हाम्रो इकोनोमि

सल्यानको सदरमुकाम खंलगाबाट दाङको तुल्सीपुरतर्फ गएको ना ३ ख ३२३० नम्बरको बसलाई सडकमाथिबाट झरेको पहिरोले बगाएको छ ।
राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यानको सीमा क्षेत्र राम्री चोरखोलामा आएको पहिरोले बस बगाउँदा एक जनाको ज्यान गएको छ । ८ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रहरी र स्थानीयबासीले अहिले उद्धार गरिरहेका छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...