प्रियंका कार्कीले पनि गरिन यसरी देउवाको निन्दा



हाम्रो इकोनोमि

चर्चित अभिनेत्री प्रियंका कार्कीले बाढि पीडितहरुको उद्धार र राहतमा ढिला गरेको आरोप सहित आक्रोश पोखेकी छिन् । सामाजिक सञ्जाल मार्फत उनले सरकारको ढिला सुस्तीप्रति आगो ओकलेकी हुन्।पूर्वको धरान घर भएकी उनले चाडो राहत र उद्दार गर्न माग समेत गरेकी छिन।

‘सरकारले गर्नु पर्ने उद्धार र राहतको कार्यमा ढिला सुस्ती हुँदा पिडासँगै आक्रोश पोख्न मन लाग्छ । तर यहाँ कराएर मात्रै केही हुने छैन । त्यसैले हामी सबैले आफ्नो ठाउँबाट बाढी प्रभावितका लागि सहयोग गरौं । बाढी पीडितलाइ उनले ५१ हजार राहत दिने घोषणा पनि गरेकी छिन् । उनले बोलेर नभई गरेर देखाउने बेला भएको भन्दै राहतमा सहयोग गर्न सवैलाई आग्रह गरेकी छिन् । सबैलाई सहयोग गर्न पनि अपिल गरेकी छिन।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...