समाचार

प्रधान सेनापतिद्वारा भवनको निरीक्षण

काठमाडौँ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासको सहयोगमा छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट हाताभित्र निर्माण भएको नवनिर्मित क्षेत्रीय संकट व्यवस्थापन केन्द्र भवन तथा विपद् व्यवस्थापन तालीमसम्बन्धी पूर्वाधार तथा उपकरणको निरीक्षण गर्नुभयो । उक्त भवनहरु २०७४ असार ५