सासुको उपचार छोडेर हिमानी बाढी पीडितको दुःखमा साथ दिन झरिन मधेश



हाम्रो इकोनोमि

पूर्वयुवराज्ञी हिमानी शाह पूर्वरानी एवं सासु कोमल शाहको उपचार छाडेर तराईका बाढी र डुबान पीडितको दुःखमा साथ दिन मधेस पुगेकी छिन ।
उनले भदौ ७ गते पर्सा जिल्लाका बाढीपीडितहरूलाई राहत सामाग्री वितरण गर्ने कार्यक्रम छ । हिमानी ट्रष्टमार्फत पूर्वयुवराज्ञी शाहले पर्सा जिल्लाका ५ सय घरपरिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भदौ ७ गते पूर्वयुवराज्ञी शाहले आफै त्रिपाल, चामल, दाहाल, नुन, तेल र चिउरासहितका सामाग्री बाढीपीडितहरूलाई वितरण गर्ने कार्यक्रम रहेको छ । अन्य ठाउँहरुमा पनि राहत बाड्दै पीडित जनताको अवस्था बुझ्ने कार्यक्रम छ ।
हिमानी ट्रष्टले भूकम्पबाट पीडितहरूका साथै विभिन्न दैवीविपत्तीमा परेकाहरूलाई सहयोग गर्दै आएको छ । बिपत्तीमा उक्त सस्थाले सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...