पूर्व सभामुख र उप प्रधानमन्त्री बोकेर किन पुगे ओली र प्रचण्ड राष्ट्रपति कार्यालय?



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास गएका छन् ।

ओली र प्रचण्डले पछिल्लो राजनीतिक परिवर्तनका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीसंग छलफल गरिरहेको बुझिएको छ ।
छलफलमा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले पेश गरेको राष्ट्रिय सभा अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
ओली र प्रचण्ड भने देउवाले सहजै सरकार छाडिदिउन् भनी चाहिरहेका छन् ।
राष्ट्रपतिले एमाल र माओवादीकै सल्लाहमा अध्यादेश रोकेको आरोप काँग्रेसले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...