नेपाल सरकारले निशुल्क रुपमा वितरण गदै आएको पारासिटामोल पाचँ सय एमजिको(सिटोफिन) नाम गरेको औषधी गुणस्तरहीन भएको पाईएको छ। स्वास्थ्य अनुसन्धान परिषद्ले वुधवार राजधानीमा सार्वजनिक गरेको अनुसन्धान रिपोटले यस बाहेक अन्य ८ प्रकारका औषधी पनि गुणस्तरहीन भएको पाईएको हो । रिपोटअनुसार