देउवाले सत्ता नछोडे पछी कांग्रेसका मन्त्री माओबादीमा प्रवेश गर्न यसरी थाल्दैछन् तयारी



हाम्रो इकोनोमि

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जितेन्द्र देव नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा जुटेका छन् ।
मन्त्री देव निकट उच्च स्रोतका अनुसार पार्टी प्रवेश गर्नेबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो समय लगातार भेटवार्तामा व्यस्त छन् ।

नेपाल लोकतान्त्रिक फोरममा हुँदा नि नेता देव माओवादी केन्द्रमा प्रवेश गर्ने मनशायमा थिए । तर उनले मन्त्री पद जोगाउनको लागि त्यतिवेला पार्टी परित्याग नगरेको स्रोतको दाबी छ ।

तर अहिले उनको पार्टी कांग्रेसमा विलय भएपछि उनको भूमिका त्यति नहुने बुझेपछि अहिले कांग्रेस छोडेर माओवादीमा प्रवेश गर्ने भएका हुन् । हुन त उनी पहिल्यैदेनि नै लेफ्टिस्ट हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...