काठमाडौँमा दिन दहाडै गोली चल्यो,गोली लागेर एक महिला सख्त घाइते,कसले हान्यो गोली?



हाम्रो इकोनोमि

राजधानीको टोखामा गोली चलेको छ। प्रहरीको प्रारम्भिक जानकारीअनुसार टोखा नगरपालिका वडा नम्बर १ मा जंगलबाट बस्ती छिरेका व्यक्तिले गोली प्रहार गरेको बताइएको छ। गोली लागेर एक महिला घाइते भएकी छिन्। उनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको छ।

प्रहरी घटनास्थल पुगेको र गोली चलाउनेको खोजी सुरु गरेको जानकारी प्रहरीले दिएको छ। गोली चलेको स्थान नेपाली सेनाको सुरक्षा दिइरहेको राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने जनाइएको छ।एआइजी जयबहादुर चन्दले घटनाको पुष्टि गर्दै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र गोली चलेको बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...