समाचार

महरा, बर्षमान र ओनसरीमाथि बम प्रहार, सशस्त्र प्रहरीले गोली चलाए पछी दोहोरो हानाहान

चुनावी अभियानमा रहेका माओवादी केन्द्रका चार बरिष्ठ नेतामाथि एकैपटक बम प्रहार भएको छ। कृष्णबहादुर महरा, बर्षमान पुन (अनन्त), पूर्व सभामुख ओनसरी घर्ति र कूलप्रसाद केसीको टोलीमाथि शुक्रबार दिउसो साँढे १२ बजे बम प्रहार भएको हो। माओवादी केन्द्रका चारैजना नेता सदरमुकाम