समाचार

एकाएक गुल्मीमा पक्कि पुल गायब,भ्रमको खेती गर्ने भण्डारीको यसरी भयो निदहराम

गुल्मी जिल्लाभर निर्माण सम्पन्न भैसकेका र निर्माणाधीन अवस्थामा रहेका पक्कि पुलको संख्या करीव दुई दर्जन भएपनि फेसबुके नेताको पहिचान बनाएका नेपाली कांग्रेस गुल्मी क्षेत्र नं १ का उम्मेद्वार चन्द्र भण्डारीले गुल्मीमा ४२ वटा पुल निर्माण गरेको भ्रामक प्रचार गरेपछी अहिले