प्रतिनिधिसभाको १६५ क्षेत्रकै नतिजा यस्तो छ,यी हुन् निर्बाचित भएका भाग्यमानीहरु
प्रतिनिधिसभा निर्वाचनको सबै १६५ क्षेत्रकै अन्तिम नतिजा सार्वजनिक भएको छ। आज बिहान सुनसरी क्षेत्र नम्बर ३ को नतिजा घोषणा भएसँगै प्रतिनिधिसभाका सबै क्षेत्रको सिटको टुंगो लागेको हो। प्रतिनिधिसभामा एमालेले ८०, माओवादीले ३६ र कांग्रेसले २३ सिट सुरक्षित गरेका छन् यसअघि