समाचार

श्रमजीवी पत्रकारका हिमायती अध्यक्ष बस्नेत सौर्य दैनिकको कार्यकारी सम्पादकमा नियुक्त

मुलधारको पत्रकारितामा क्रियाशील पत्रकार गणेश बस्नेत आज देखी सौर्य दैनिकको कार्यकारी सम्पादक हुनुभएको छ। यस अघी राजधानी दैनिकमा कार्यरत उहाँले दर्जनौ मिडियामा काम गरिसक्नु भएको छ। क्रियाशील र क्षमतावान पत्रकारको परिचय बनाउनु भएका बस्नेत लामो समय देखी मुलधारको पत्रकारिताको उच्च