समाचार

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएकी छन् । प्रकाशित मत परिणामअनुसार उनले १९११ मत ल्याइन् । झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् । सचिवको आकांक्षी भए पनि