समाचार

एमाले पुनर्गठन हुन्छ : महासचिव पोखरेल

     नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पाेखरेलले पार्टीलाई नयाँ शिराबाट एकताबद्ध बनाएर लैजानुपर्ने बताए । पुनर्गठनको कार्ययोजना बनाउनकै लागि पार्टीले कार्यदल बनाएको भन्दै