८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते निर्मल निवासमा मनाउने भएका छन् । जनचाहना अनुसार जन्मोत्सव समारोह आयोजना गरिएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । सचिवालयद्वारा जारी विज्ञप्ति अनुसार जन्मोत्सव समारोहमा पूर्वराजाबाट शुभकामना तथा