पूर्वराजा ज्ञानेन्द्र शाह देशको पश्चिमी क्षेत्रको भ्रमणमा छन् । उनी अहिले नेपालगन्जमा छन् । केही दिनअघि लखनउमा उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको निम्तो मानेर पुर्व राजा नेपालगंज फर्किएका थिए । उनी नेपालगन्जमा सर्वसाधारणहरुसँग भेटमा व्यस्त पनि छन् । आइतबार
केपी ओली चाईना कार्ड खेल्दै छन भन्ने सत्य हो त रु नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य