समाचार

तारेभिर महोत्सवमा पुगेर प्रचण्डले भने, ‘७० बर्षपछि पाँच वर्ष टिक्ने स्थायी सरकार बन्नेछ’

नेकपा ममाओवादी केन्द्रकका अध्यक्ष पुश्पकमल दाहालले ७० बर्ष पछि देसले स्थायी सरकार पाउने बताएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा आयोजित चौथो तारेभिर महोत्सवको समुद्घाटनमा बोल्दै नेपका माओवादी केन्द्रका अध्यक्ष दाहालले सो कुरा बताएका हुन । राजनितिक स्थायीत्वतिर अगाडि बढेको