समाचार

नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, भारतलाई उछिन्यो नेपालले

काठमाडौँ । सन् २०१७ ९आर्थिक वर्ष ०७३(७४०मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो