महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ । परिसरका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रत्येक महिना
लुम्बिनी विकास बैंकले आज माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले १० को अनुपातमा १० प्रतिशत हकप्रद