समाचार

ट्याक्टर पल्टदा एकको ज्यान गयो

काठमाडौँ / सिराहाको कल्याणपुरमा भएको ट्याक्टर दुर्घटनामा एकको ज्यान गएको छ । लोड गरेको ट्याक्टर पल्टदा नाम खुल्न नसकेका एक व्यक्तिको निधन  जोगिन्द्र कुमार मण्डलले जानकारी दिए ।