ओलीले भने-सिलवाल प्रकरण मेरो सरकारले हेर्छ,सिलवालले होइन देउवाले अपराध गरे



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवराज सिलवाल प्रकरण नयाँ बन्ने सरकारले छानविन गर्ने बताएका छन् । शनिवार एमलेले गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।

उनले नवराज सिलवालले आफु असुरक्षित रहेको भनाइ निराधार नभएको बताए । उनले भने ‘सिलवाल प्रकरण बारे पछि बन्ने सरकारले सही छानविन गर्नेछ । जो दोषि छ त्यसलाई कारवाहि हुनेछ ।’

कार्यसम्पादन मूल्याङ्कन कीर्ते प्रकरणमा फसेका सिलवाल बारे ओलीले सरकाले अन्य उपराधिहरु छोडेको तर सिलवालको पछि भने प्रहरीको लाम लागेरै लाग्नु सरकारको नियत माथि प्रश्न उठेको बताए ।
उनले भने ‘सरकारले बम पड्काउनेलाई छोड भन्ने नछोडाए प्रहरीकै सरुवा गर्ने र उसैलाई बम पड्काउने गरेको छ ।’ अपराध गर्ने कार्यमा सरकार लत्तो छोडेर लागेको ओलीको तर्क थियो।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...