समाचार

बिपीको कांग्रेसलाई पुनर्निर्माण गर्ने भन्दै यसरी सुनाए कांग्रेस प्रबक्ताले आम कांग्रेसीलाई खुसीको खबर,विश्वप्रकाशको पहलमा अब यस्तो हुदैछ कांग्रेस

नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समिक्षा गर्नको लागि तत्काल केन्द्रीय कार्य समितिको बैठक बस्ने जानकारी दिए । उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठक चाँडै बस्छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं, प्रवक्ताको हैसियतमा