डा. भोला रिजालले नर्सका विषयमा लेखे ‘धन्य धन्य’ नामक गीत (अडियो सहित)



डा. भोला रिजालले नर्सका विषयमा गीत लेखेका छन् । ५६ औं नर्सिङ दिवसको अवसर पारेर रिजालले ‘धन्य धन्य’ नामक गीत युट्युबमा सार्वजनिक गरेका छन्। डा. रिजालले लेखेको गीतमा मनोहर सुनामले संगित भरेका छन् । गीतमा प्रकाश श्रेष्ठ र संगिता रानाको स्वर छ ।

प्रतिक्रिया दिनुहोस
विद्या भण्डारीको सदस्यता नवीकरण भएको छैन : संगठन विभाग सचिव ढुंगेल

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको नेतृत्वमा आउनसक्ने आँकलनसहित सार्वजनिक पछिल्ला विषयलाई लिएर

५ लाखसम्मको बचत फिर्ता गराउनेबारे समितिमा छलफल

    सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सहकारी मन्त्रालय, सहकारी

सहकारी ठगी प्रकरण : छलफलमा संसदीय छानबिन समिति

     सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक

मुगुको गमगडिमा प्रभु बैंकको ३०६ औ शाखा सञ्चालनमा

      प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति