समाचार

राजधानी नतोक्न ज्योतिषीले सुझाब दिए पछी देउवाले आज ४ बजे यी व्यक्तिलाई नियुक्त गर्दैछन् प्रदेश प्रमुखमा,देउवा पत्नी आरजुले यसरी बोकिन कट्वाललाई

सरकारले आज (मंगलबार) सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । दिउँसो साढे ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकबाट सातवटै प्रदेशमा प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोकिन लागेकाे हाे । सरकारले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक