आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउन सन् २०१८ फेबुअरी महिनालाई सरकारले ‘आयोडिन मन्थका’ रुपमा मनाउने भएको छ । आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना को रुपमा
माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ ।